कृषकहरूको भोटिङ प्रक्रियाबाट गढवामा मसुरोको नयाँ जात संकलन
आलोक भावुक

गढवा, ९ चैत्र। गढवा गाउँपालिका वडा नम्बर ५ खजरौटामा कृषकहरूको भोटिङ प्रक्रियाबाट मसुरोको नयाँ जात छनोट कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कोसे‌बाली अनुसन्धान कार्यक्रम खजुरा बांकेको आयोजनामा भएको कार्यक्रममा गढवाका कृषकहरूले भोटिङ प्रक्रियाबाट मसुरोको नयाँ जात छनोट गरेको कोशी बाली…

गढवामा वन डढेलो नियन्त्रण तथा व्यवस्थापन सप्ताह सम्पन्न
आलोक भावुक/शिवराज पन्थी

गढव, ७ चैत। गर्मियाममा बर्षेनी नेपालका वन क्षेत्रहरुमा लाग्ने गरेको वन डढेलो नियन्त्रण तथा रोकथाम गर्न सामुदायिक वन समूहहरु र आम उपभोक्ताहरु सक्रिय रहनुपर्ने बिहिवार देउखुरीको गढवाका आयोजना गरिएको एक कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री देवकरण कलावरले…

विद्यालयमा स्वास्थ्यकर्मीको आवश्यकता
सविन प्रियासन

स्वास्थ्य मानिसका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । स्वस्थ मानिसले मात्र शिक्षादेखि अतिरिक्त क्रियाक्लापमा राम्रोसँग ध्यान दिन सक्छ, आफ्नो दैनिक कार्य सुचारु गर्नका लागि पनि स्वस्थ हुनैपर्छ । स्वस्थ मानिस भविष्यमा सफल हुने प्रवल सम्भावना हुन्छ । विद्यार्थीहरूको उचित स्वास्थ्य…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID