नेकपाले बुझायो घोराही उपमहानगरलाई ज्ञापनपत्र, यस्तो छ ज्ञापनपत्रको पूर्णपाठ ?
घोराही, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीले स्थानीय जनताको जनगुनासो र समाजमा देखिएका संकट लगायतका समसामयिक विषयको समाधान गर्नुपर्ने माग राख्दै घोराही उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । कमिटीले बिहीबार घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीलाई उक्त मागको…