स–साना कलिला लास अन्त्येष्टि गर्दा एकदमै दुःख लाग्छ: सपना रोका मगर
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २३ असार ।बेवारिसे लासकी आफन्त पशुपति आर्यघाटमा दर्ता गर्ने ठाउँमा ‘बेवारिसे सपना’ भनेर मेरो नाम, नम्बर लेखेर टाँसिदिएका छन् । बेवारिसे लासको सद्गत गर्न पैसा नभएकाहरूले मलाई फोन गर्नुहुन्छ । उहाँहरूले दागबत्ती आफैं दिनुहुन्छ र त्यहाँ लाग्ने सम्पूर्ण खर्च…

एसइई दिएकै छैन, ‘रिजेल्ट’ कसरी आयो :नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुलशन झा
गणतन्त्रनेपाल समाचारदाता

सामाजिक सञ्जालमा बधाई पाएपछि गुलशन भन्छन्ः एसइई दिएकै छैन, ‘रिजेल्ट’ कसरी आयो ?भनेर प्रश्न गरेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य गुलशन झाले आफूले एसइई परिक्षा नै नदिएको बताएका छन् । जिम्बावेमा विश्वकप छनोट प्रतियोगिता खेलेर शुक्रबार स्वदेश फर्केका झले…

भिरमा अडिएको आस्था सुपादेउराली जान्नुहोस यहाँको महिमा
गणतन्त्रनेपाल समाचारदाता

दाङ,१९ असार। सुपा देउराली झण्डै ४,५०० फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको मध्यभागमा अवस्थित देवीस्थल हो। त्यस मार्गमा आवतजावत गर्ने धर्मात्माहरूको इच्छा पूरा गराइदिने सुपादेवी स्थानीय क्षेत्रमा आस्थाकी प्रतीक मानिन्छिन्। “सन्धिखर्क गोरुसिङ्गे राजमार्गस्थित सुपाखोलाको पश्चिम पाउमा अवस्थित छ यो देवी मन्दिर।…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID