राष्ट्रपति उम्मेदवार चयन गर्न कांग्रेस-माओवादीसहितका दलबीच निर्णायक वार्ता हुँदै
काठमाडौँ, ११ फाल्गुन । राष्ट्रपति निर्वाचनलाई लिएर सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्र, प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल कांग्रेस, जनता समाजवादी, एकीकृत समाजवादीलगायतका राजनीतिक दलहरूबीच छलफल हुने भएको छ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रपतिमा सर्वसम्मति वा अधिकतम सहमतिका लागि…