निजी अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम संचालन नहुने
गणतन्त्र नेपाल समाचारदाता

सरकारले स्वास्थ्य बिमा कार्यक्रम निजी अस्पताल तथा मेडिकल कलेजबाट सञ्चालन नगर्ने जनाएको छ । आर्थिक वर्ष २०७९/८० को बजेटमा सामुदायिक र सरकारी अस्पतालबाट मात्र स्वास्थ्य बीमा कार्यक्रम मार्फत सेवा दिइने उल्लेख गरिएसँगै निजी अस्पतालबाट सेवा पनि बन्द हुने भएका हुन् ।…

नेपाल टी–ट्वान्टी लिग : चार टिम घोषणा, दुई टोली आउन बाँकी
गणतन्त्र नेपाल समाचारदाता

.नेपाल टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू सार्वजनिक भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले ६ टिम मध्य चार टिमहरू आज सार्वजनिक गरेको हो । सार्वजनिक टिमहरूमा कान्तिपुरको कान्तिपुर क्यापिटल, नेपाली अल स्टार्सको लुम्बिनी अल स्टार्स, डायमन्ड डिजीक्याप प्रालि भारतको बिराटनगर सुपरकिङ्ग्स…

निजी अस्पतालमा स्वास्थ्य बिमा बन्द गर्नेबारे कुनै निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय
गणतन्त्र नेपाल समाचारदाता

आर्थिक वर्ष २०७९/०८० सुरु भएसँगै निजी अस्पताल र मेडिकल कलेजमा बिमा कार्यक्रम बन्द हुने कि नहुने भन्ने बहस सुरु भएको छ । यो आर्थिक बर्षको बजेट वक्तव्यमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालहरूबाट सञ्चालन गर्ने उल्लेख छ । बजेट वक्तव्यकै आधारमा…

क्याप्टेन थापाको गाडीको ठक्करबाट ३ जना घाइते
गणतन्त्र नेपाल समाचारदाता

क्याप्टेन रामेश्वर थापाको गाडीको ठक्करबाट तीन जना घाइते भएका छन् । सोमबार बिहान राजधानीको चक्रपथस्थित भाटभटेनी नजिकै थापाको प्रदेश ३–०१–०२२ च ४४३७ नम्बरको गाडीले प्रदेश ३–०२–००९ प १७८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् । मोटरसाइकलमा सवार…

काभ्रेमा तीन वर्षपछि डेंगु संक्रमण
गणतन्त्र नेपाल समाचारदाता

जिल्लामा तीन वर्षपछि तीन स्थानमा लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । दुई हप्ताअघि पाँचखालमा देखिएको डेङ्गुको सङ्क्रमण हाल धुलिखेल र पनौती क्षेत्रमा पनि देखिएको हो । पनौती नगरपालिका–५ सुब्बागाउँका एक ६८ वर्षका पुरुष डेङ्गुको सङ्क्रमणका कारण धुलिखेल…

वडाध्यक्षलाई पोखरीमा चोबल्ने डीएसपीलाई कारवाही गर्न माग
गणतन्त्र नेपाल समाचारदाता

रुपन्देहीको तिलोत्तमा नगरपालिकाको एक वडाध्यक्षलाई धकेलेर पौडी पोखरीमा चोबल्ने प्रहरी अधिकारीलाई नेकपा एमालेले कारबाही गर्न माग गरेको छ । आइतबार नगरसभा स्थगित गरेको विरोधमा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिले विरोध प्रदर्शन गरेका थिए । त्यस क्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख…

भारतमा राष्ट्रपति चयनका लागि मतदान जारी
गणतन्त्र नेपाल समाचारदाता

भारतले आज नयाँ राष्ट्रपति चयन गर्दैछ । जसका लागि संसदसहित विभिन्न राज्यका विधानसभामा मतदान जारी छ । भारतको राष्ट्रपतिका लागि सत्तारुढ दलले राष्ट्रिय जनतान्त्रिक गठबन्धन एनडीए अर्थात् झारखण्डकी पूर्व गभर्नर द्रौपदी मुर्मूको उमेदवारी रहेको छ भने विपक्षी दलले पूर्वमन्त्री यशवन्त…

जीपको ठक्करबाट बालिका गम्भीर घाइते
गणतन्त्र नेपाल समाचारदाता

दाङको लमहीमा पिकअप जीपको ठक्करबाट एक जना बालिका गम्भीर घाइते भएकी छिन् । आइतबार बेलुका साढे ७ बजेतिर पूर्व-पश्चिम राजमार्ग अन्र्तगत लमही नगरपालिका ८ उच्चनिबु प्रहरी चौकी नजिक लु २ च ३६५४ नम्बरको पिकअप जीपले बालिकालाई ठक्कर दिँदा गम्भीर घाइते…

आजदेखि बालबालिकालाई कोरोनाविरुद्ध दोस्रो मात्रा खोप लगाइँदै
गणतन्त्र नेपाल समाचारदाता

आजदेखि बालबालिकालाई कोरोना भाइरस (कोभिड-१९) विरुद्धको दोस्रो मात्रा खोप दिइँदैछ । पहिलो मात्रा फाइजर लगाइसकेका २७ जिल्लाका पाँचदेखि १२ वर्षमुनिका बालबालिकालाई दोस्रो मात्रा खोप लगाउन लागिएको हो । बालबालिकालाई दोस्रो मात्रा खोप नजिकको विद्यालयमा तय गरिएको खोप केन्द्रबाट दिइनेछ ।…