२४ वर्षको अन्तरमा प्रहरीमा भर्ना भएका बाबुछोरा एकै दिन डीएसपी?
गणतन्त्र नेपाल समाचारदाता

नेपाल प्रहरीका ३७ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) सोमबार प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। ३७ जना डीएसपीमा बढुवा हुँदा प्रहरी इतिहासमै अनौठो संयोग जुर्यो। कास्कीको माछापुच्छ्रे गाउँपालिकाका बाबुछोरा एकै दिन, एउटै पदमा बढुवा सिफारिस भए। सिफारिस…

थप ३५७ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या दुई हजार नजिक
गणतन्त्र नेपाल समाचारदाता

पछिल्लो २४ घण्टामा देशभर ३५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । तीन हजार ३२८ वटा नमुना परीक्षण गर्दा ३५७ जनामा संक्रमण पुष्टि भएको हो । आज ६२ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९८२ पुगेको छ…

जोरपाटीमा बोरिङ खनेको ठाउँबाट यसरी निस्कियो ग्यास
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौंको जोरपाटीको एक घरमा बोरिङ खन्ने क्रममा ग्यास र लेदो माटो निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा बोरिङ खन्ने क्रममा माटोको लेदो र पानीसहितको फोहोरा निस्किएको प्रहरी वृत्त बौद्धले जनाएको छ । मंगलबार विहान साढे १० बजेदेखि निस्किएको लेदो…

ज्युदै गोरु गाडेको आरोपमा एक जना पक्राउ
आलोक भावुक

 ज्युदो गोरु गाडेको आरोपमा इलाका प्रहरी कार्यालय गढवाले एक जनालाई पक्राउ गरेको छ । गढवागाउँपालिका वडा नम्बर-६ उपल्लो मदतुर बनकट्टी सामुदायिक वन क्षेत्र नजिकैको खेतमा आठ दिन पहिले ज्युदै गोरु जलाएर गाडेको आरोपमा एक जनालाई इलाका प्रहरी कार्यालय गढवाले पक्राउ…

महजोडीको ‘महापुरुष’लाई दशैंमा ल्याउने तयारी, ‘परदेशी २’ सँग होला भिडन्त ?
गणतन्त्र नेपाल समाचारदाता

फिल्म प्रदर्शनको हिसाबले आगामी भदौ, असोज र कात्तिक महिना व्यस्त हुनेछन् । यी तीन महिनाको रिलिज क्यालेन्डर भरिभराउ छ । कमाइको हिसाबले पनि आकर्षक मानिने यी महिनामा मिति जुराउन निर्मातालाई हम्मेहम्मे छ । कात्तिक ४ गते चार फिल्म प्रदर्शन हुँदैछन्…

पशुबिज्ञान शाखाका बिध्यार्थी द्वारा गढवा गौसालाका गाई गोरु लाई भ्यासिनेसन
आलोक भावुक

जय शेयर माध्यमिक बिद्यालय घोराही – ६ कम्दाका पशुबिज्ञान शाखाका बिध्यार्थी द्वारा गढवागाउँपालिका वडा नम्बर – ६ मनिकापुरमा बनेको गौसालाका गाई गोरु लाई भ्यासिनेसन गरिएको छ । CTEVT पशुबिज्ञान दोस्रो बर्ष को प्रयोगात्मक कार्यक्रम अन्तर्गत भ्यागुते र चरचरे रोग बिरुद्ध…

नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदै
गणतन्त्र नेपाल समाचारदाता

आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत स्कटल्यान्डमा एक दिवसीय श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किँदैछ । टोली दिउँसो तीन बजे नेपाल आइपुग्ने नेपाल क्रिकेट सङ्घ क्यानले जनाएको छ । राष्ट्रिय क्रिकेट टोली गएको असार १४ गते क्यानडा…

पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध
गणतन्त्र नेपाल समाचारदाता

वर्षाका कारण सोमबार साँझ पहिरो खसेपछि दाङ–सल्यान सडकखण्ड अवरुद्ध भएको छ । राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको चोरखोला नजिकै पहिरो जाँदा सोमबार रातिदेखि सडक अवरुद्ध भएको हो । पहिरोसँगै माथिबाट ठूलो ढुंगा खसेपछि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । पहिरोका कारण…

एकैदिन थपिए ४५७ कोरोना संक्रमित
गणतन्त्र नेपाल समाचारदाता

पछिल्लो २४ घण्टामा देशभर ४५७ जना कोभिड १९ संक्रमित थपिएका छन् । ४ हजार ६५१ वटा नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टी भएको हो । आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १ हजार ७७६…