निमित्तको भरमा स्थानीय तह
गणतन्त्रनेपाल

काठमाडौँ, चैत २ गते । ताप्लेजुङको मेरिङदेन गाउँपालिकामा महिनौँदेखि शिक्षा सेवातर्फका कर्मचारीले निमित्त प्रमुख प्रशासकीय अधिकृतको काम गर्दै आएका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई पूर्ण रूपमा कामबारे जानकारी नहुँदा विकास निर्माण, सेवा प्रवाह, समन्वय र सहजीकरणमा समस्या पर्दै आएको छ ।…

भूकम्प अपडेट: सिन्धुपाल्चोकको भैरव कुण्ड केन्द्रबिन्दु
गणतन्त्रनेपाल

काठमाडौं- शुक्रबार बिहान काठमाडौंलगायत आसपासका क्षेत्रमा महसुस भएको भूकम्पको केन्द्रबिन्दु सिन्धुपाल्चोकको भैरव कुण्ड रहेको छ । भैरव कुण्ड केन्द्रबिन्दु बिहान २:५१ मा ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको महसुस सिन्धुपाल्चोक आसपासका पूर्वी क्षेत्रसहित पश्चिमी…

पशुपतिमा राष्ट्रशान्ति महायज्ञ हुँदै
गणतन्त्रनेपाल

काठमाडौं । महारुद्र परिवार फाउण्डेशनको आयोजना र महारुद्र महिला समूहको सहआयोजनामा पशुपति क्षेत्रमा राष्ट्रशान्ति महायज्ञ आयोजना भईरहेको छ । ‘धर्मो रुक्षति रक्षितः हामीले धर्मको रक्षा गरौँ, धर्मले हामीलाई रक्षा गर्छ’ भन्ने मूल नाराका साथ फागुन ७ गतेबाट सुरु भएको महारुद्र…