उर्जा मन्त्री र अमेरिकी राजदूतबिच शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबिच  शिष्टाचार भेट सम्पन्न भएको छ ।

सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको शिष्टाचार भेटमा आपसी हित र चासोका विषयमा छलफल गरिएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *