ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल र नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीबिच शिष्टाचार भेट सम्पन्न भएको छ ।
सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको शिष्टाचार भेटमा आपसी हित र चासोका विषयमा छलफल गरिएको मन्त्री भुसालको सचिवालयले जनाएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीसँग भेट भयो । भेटमा आपसी हित र चासोका विषयमा छलफल गरियो । pic.twitter.com/LawoT9R2wz
— pamphabhusal (@pamphabhusal1) August 9, 2021
Please follow and like us: