दाङ १ ‘ख’ बाट काँग्रेसका अनुराग खड्का बिजयी

गढवा, ८ मङ्सिर

दाङ १ ‘ख’ बाट अनुराग खड्का बिजय हुनुभएको छ। खड्का संग एमालेका कुल बहादुर केसी पराजित हुनुभएको छ।

दाङ क्षेत्र नम्बर १ को ‘ख’ बाट गठबन्धनका प्रत्यासी तथा नेपाली काँग्रेसका नेता अनुराग खडका बिजय हुनु भएको हो।

खड्का एमाले नेता कुल बहादुर केसी लाई ३ हजार ५२ मतान्तरले पछी पार्दै निर्वाचित हुनु भएको हो।

अनुराग खडका रुख १६ हजार २ सय २२ मत ल्याउनु भएको छ भने नेकपा एमालेका कुलबहादुर केसी सुर्य १३ हजार १ सय ७० मत ल्याउनु भएको छ।

 

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *