ग्रिन डेभलपमेन्ट बैंकमा रोजगारीको अवसर

ग्रिन डेभलपमेन्ट बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले रिलेशनसिप म्यानेजर पदका लागि असिस्टेन्टदेखि जुनियर अफिसरसम्मका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।

बैंकले आफ्नो भइरहेको विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले साउन १८ गते बैंकिङ समयभित्र आवेदन दिइसक्नुपर्नेछ ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *