एमालेको तर्फ बाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार

काठमाडौं, १३ फागुन। नेकपा एमालेले सांसद एवं उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने भएको छ।

शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

इलाम-२ बाट उनी प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनी पूर्व सभामुख पनि हुन्।

उनको विपक्षीमा नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *