आगामी निर्वाचनका लागि मंसिर ४ र ५ गते सार्वजनिक विदा

सरकारले आगामी निर्वाचनका लागि  मंसिर ४ र ५ गतेसम्म सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

 

 

 

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज मंगलबार एक सूचना जारी गर्दै  मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि दुई दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिनु भएकाे छ ।मतदानस्थल रहेका शिक्षण संस्था र सरकारी कार्यालयहरू भने मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुने गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएकाे छ । ।

Please follow and like us:

Leave a Reply

Your email address will not be published. Required fields are marked *