आगोसँग खेल्ने काम नगर्नुस् : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ३ साउन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी आगो भएको कारण आगोसँग नखेल्न चेतावनी दिएका छन् । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने क्रममा सांसदलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी आगो भएको भन्दै आगोसँग खेले…

प्रतिनिधिसभा पुनःस्थापनाको संकेत सकारात्मक छ : प्रचण्ड
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, १४ असार 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनःस्थापना हुने निश्चित नै भएपनि अझै आशंका कायमै रहेको बताएका छन् । सोमबार कानुन व्यवसायीहरूसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले संविधान र विगतका नजिरले समेत प्रतिनिधिसभा पुनःस्थापना हुने धेरै आधार भएपनि ढुक्क भएर बस्ने अवस्था…

कस्ताे हाेला माओवादीको भविष्य ! प्रचण्डका ५ प्रश्नमा कार्यकर्ताको जवाफ यस्ताे
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं । सर्वोच्च अदालतको फैसलाले माओवादी केन्द्र व्युँतिएपछि पार्टीको भविष्यबारे अनेक अड्कलवाजी चलिरहेका छन् । २०७७ फागुन २३ गते सर्वोच्च अदालतले एमालेसँगको एकता भंग गरेपछि माओवादी केन्द्र ब्युँतिएको थियो। माओवादी केन्द्र चुनाव पहिलेको स्थितिमा पुगेको र निर्णायक भूमिकामा नरहेको ठान्नेहरु…