प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?
गणतन्त्रनेपाल संवाददाता/ काठमाडाैं, ३० साउन

नेकपा माओवादी अध्यक्ष प्रचण्डले कम्तीमा आगामी निर्वाचनसम्म वाम लोकतान्त्रिक गठबन्धन कायम राख्ने बताएका छन् । शनिबार शुरु भएको माओवादी केन्द्रको केन्द्रीय कमिटीको बैठकमा प्रचण्डले ८ पृष्ठ लामो राजनीतिक तथा सांगठनिक प्रस्ताव पेश गरेका छन्, जसमा गठबन्धनलाई चुनावसम्म कायम राख्नुपर्नेमा जोड…

प्रचण्ड, माधव नेपालदेखि वैद्य र विप्लवले एउटै मञ्चबाट सम्बाेधन गर्दै
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ८ साउन 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव र नेकपा (क्रान्तिकारी) माओवादीका अध्यक्ष मोहन वैद्यलगायतका नेताहरुले शुक्रबार एउटै मञ्चबाट सम्बोधन गर्ने भएका छन्। पुष्‍पलाल मित्रता केन्द्रको आयोजनामा हुने कार्यक्रममा उनीहरू एउटै…

प्रचण्ड भेट्न खुमलटार जाँदै प्रधानमन्त्री देउवा
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ५ साउन

प्रधानमन्त्री शेरबहादुर देउवा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार जाँदैछन् । प्रधानमन्त्री भएपछि देउवा पहिलो पटक प्रचण्ड निवास जान लागेका हुन् । देउवा प्रचण्डसँग छलफलका लागि साँझ ५ बजे खुमलटार पुग्ने प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको…