विप्लव नेकपाको गुल्मी–काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित
आस्था केसी

काठमाडौं, १० साउन – विप्लव नेकपाको गुल्मी-काठमाडौं सम्पर्क मञ्च माओवादी केन्द्रमा समाहित भएको छ। नेकपा (विप्लव) निकट संगठन नेकपा माओवादी केन्द्रको गुल्मी काठमाडौं सम्पर्क मञ्चको पाँचौं अधिवेशनको अवसरमा माओवादी केन्द्रमा समाहित भएको हो । उहाँहरुलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष…

नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा विश्वकर्मा
गणतन्त्रनेपाल

काठमाडौँ, ६ बैशाख । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नवलपरासी काठमाडौँ सम्पर्क समन्वय समितिको अध्यक्षमा अर्जुन विश्वकर्मा चयन हुनुभएको छ । शनिबार बबरमहलमा भएको दोस्रो अधिवेशनले विश्वकर्माको नेतृत्वमा सर्वसम्मत नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा डाक्टर करुणेश पटेल…

राष्ट्रपतिमा राष्ट्रिय सहमति नभए विचार मिल्नेसँग सहकार्य हुन्छ – माओवादी केन्द्र
गणतन्त्रनेपाल समाचारदाता, शनिबार, २१ माघ २०७९

काठमाडौँ । राष्ट्रपतिका लागि सकेसम्म राष्ट्रिय सहमति खोज्ने र राष्ट्रिय सहमति हुन नसके विचार मिल्नेसँग सहकार्य गर्ने नेकपा (माओवादी केन्द्र) ले बताएकाे छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा शनिवार बसेको स्थायी कमिटी बैठकमा यसबारे चर्चा भएको हो । बैठकपछि…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID