नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पौष ११ देखी काठमाण्डौमा, प्रतिनिधि संख्या १५००
गणतन्त्र नेपाल संवाददाता/काठमाडाैं, ८ पुस, २०७८

पार्टीले राष्ट्रिय सम्मेलनलाई अनावश्यक बाह्य तामझामलाई भन्दा पनि सैद्धान्तिक बहश र पार्टीको समाजवादी कार्यदिशालाई केन्द्रमा राखेको प्रष्ट छ । यान्त्रिक र हतारोमा नेकपा एमालेसित एकता गरी बिशाल नेकपा निर्माण गरेको नेकपा माओवादी केन्द्र अन्ततः अदालतले गरेको अनौठो र बिचित्रको निर्णयपश्चात…

माओवादी केन्द्र बागमतीको निर्वाचनबाट सरल सहयात्री अध्यक्षमा निर्वाचित
शिखा पौडेल, काठमाडौ/६ मंसीर

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । प्रतिष्पर्धी दीनानाथ गौतमलाई ७६ भोटले पराजित गर्दै सहयात्री अध्यक्षमा निर्वाचित भएका हुन् । निर्वाचनमा जम्मा २ सय ६१ भोट खसेको थियो । जसमा पाैडेलको पक्षमा १६२ …