हामी क्रान्तिकारी एमाले चाहन्छौं, अहिलेसम्म कुनै सहमति भएको छैन : माधव नेपाल
गणतन्त्र नेपाल संवाददाता

काठमाडाैं ।  नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले अहिलेसम्म अध्यक्ष ओलीसँग कुनै सहमति नभएको प्रस्ट पारेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत नेता नेपालले आफुहरु सिद्धान्तनिष्ठ क्रान्तिकारी, नीति र विधिको आधारमा एकताबद्ध एमाले चाहने भन्दै त्यसका लागि वार्ता र लचकता…

माओवादी केन्द्रद्वारा सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता
गणतन्त्र नेपाल संवाददाता

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ । आज संसद सचिवालयमा एक पत्र दर्ता गर्दै माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको औपचारिक जानकारी दिएको हो । मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय…

निर्दयी कोरोना ! विवाहको भोलिपल्टै दुलहीलाई कोरोनाले छोयो, आठ दिनपछि अस्पतालमै बितिन
गणतन्त्र नेपाल संवाददाता

काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-११ पैंयुटारकी २३ वर्षीया युवतीको वैशाख ११ गते बिहे भएको थियो। भक्तपुर चाँगुनारायण नगरपालिका- ८ सुडालका युवकसँग उनको मागी बिहे भएको थियो। दुबै पहिले परिचित थिएनन्। आफन्त-आफन्तबीच चिनजानको आधारमा उनीहरूको वैवाहिक सम्बन्ध जोडिन पुगेको थियो। उनीहरूको चैतमै इङ्गेजमेन्ट…