चितवनकी २६ बर्षीया सुजताको शव सडेको अवस्थामा फेला, फरेन्सीकसहितको टोली अनुसन्धान गर्दै
असार ११ गतेदेखि बेपत्ता चितवनबाट हराएकी २६ बर्षीया सुजता भण्डारीको शव फेला परेको छ । चितवनको राप्ती नगरपालिका–३ को ब्रम्हश्थानी सामुदायिक वनमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ‘जंगलमा सडेको अवस्थामा शव फेला परेको छ…

