नेपालका होटलबाट सिंगल युज प्लास्टिक हटाइने
गणतन्त्रनेपाल समाचारदाता, दाङ

नेपालका होटलले अब एक पटकमात्र प्रयोग गर्न मिल्ने प्लास्टिक प्रयोग बन्द गर्ने भएको छ । होटल संघ नेपाल (हान) ले बुधबार एक कार्यक्रम गरी एक पटक मात्र प्रयोग हुने प्लास्टिक (सिङ्गल युज प्लास्टिक) हटाउने अभियान प्रारम्भ गरेको हो । अब…

एक शताब्दीअघि चम्किएको कोइलावास फेरि ब्युँझिएला ?
गणतन्त्रनेपाल समाचारदाता, दाङ

वि.सं. १९५० मा भारतको उत्तरप्रदेशको गैसडी भन्ने स्थानमा रेलसेवा प्रारम्भ भएसँगै दाङको कोइलावासमा बस्ती बस्न थाल्यो । तत्कालीन समयमा नानीबाबु सुब्बाले कोइलावास बस्ती बसाले । त्यसको झण्डै १२ वर्षपछि १९६२ मा भारतको जरवामा पनि रेलसेवा सञ्चालनमा आयो । नेपालबाट गैसडीभन्दा…

निर्माणाधीन सडकमा पहिरो जाँदा २ मजदुर पुरिए
गणतन्त्रनेपाल समाचारदाता, दाङ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID