निर्माणाधीन सडकमा पहिरो जाँदा २ मजदुर पुरिए
गणतन्त्रनेपाल समाचारदाता, दाङ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा पहिरोले पुरिएर दुई जनाको मृत्यु भएको छ ।चैनपुर–नुनढाकी सडक निर्माणका क्रममा सुक्खा पहिरोले पुरिएर दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिका बस्ने ३५ वर्षीय रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका–६…

भद्रपुर उडेको बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएपछि काठमाडौं फर्कियो
गणतन्त्रनेपाल समाचारदाता, दाङ

काठमाडौंबाट झापाको भद्रपुरतर्फ जाँदै गरेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौं विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको छ। जहाजको टायरमा केही समस्या देखिएपछि उडान भरेको केही समयमै पुनः काठमाडौं फर्काएर सुरक्षित अवतरण गराएको बुद्ध एयरका प्रवक्ता दीपन्द्र कर्णले जानकारी दिए।…

पूर्वअर्थमन्त्री पाण्डेको प्रश्न, ‘मल खरिदमा आधा बजेट कटौती गर्ने अनि उत्पादन वृद्धि गर्छु भन्ने ?’
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको बजेट नीतिमाथि प्रश्न उठाएका छन् । बुधबार जारी प्रतिनिधिसभामा बजेटको कार्यक्रममाथिको छलफलमा बोल्दै पाण्डेले कृषि मलको आपूर्ति विना कृषि उत्पादन कसरी हुनसक्छ भनेर प्रश्न गरे । ‘सरकारले बजेट मार्फत धान, मकै गहुँ लगायतका केही कृषिजन्य वस्तुको…