पीडितका आफन्तको बयान- अभिभावक विदेश रहेका छात्रालाई छानाछानी दुर्व्यवहार
गणतन्त्रनेपाल समाचारदाता, दाङ

पछिल्लो समय महिला तथा बालबालिकामाथि हुने यौन दुर्व्यवहारका घटना बढ्दै गएका छन् । विद्यालय क्षेत्रमा शिक्षकहरूबाट नै विद्यार्थीहरू यौन दुर्व्यवहारको सिकार भइरहेका छन् । यसैबीच राजधानी काठमाडौंको जोरपाटीमा रहेको सर्वनाम शिक्षालयका वार्डेनले होस्टेलमा बस्ने छात्राहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको घटना…

रहस्यमै रोल्पा कारागारको आत्महत्या प्रकरण
गणतन्त्रनेपाल समाचारदाता, दाङ

गत जेठ ४ गते बेलुका करिव साढे ६ बजे रोल्पा कारागारमा एक कैदी बन्दीले आत्महत्या गरेको खबर वाहिरियो । आत्महत्या गर्ने कैदी बराहताल गाउँपालिका- १ सुर्खेत घर भएका विजयविक्रम शाह रहेको जेल प्रशासनबाट जानकारी पनि आयो । तर भोलिपल्ट मृतकको…

जापानमा बस्ने युवाहरूको पहलमा सञ्चालन हुँदैछ जनप्रतिनिधिले वास्ता नगरेको एम्बुलेन्स सेवा
गणतन्त्रनेपाल समाचारदाता, दाङ

२०७४ को पहिलो स्थानीय तह निर्वाचनपछि बनेका गाउँका स्थानीय सरकारले आफ्ना थुप्रै महत्वाकांक्षी योजनाहरू बनाए। स्थानीय नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएका योजनाहरूमध्ये बाटो, खानेपानी, स्वास्थ्य, सिँचाइ, विद्युत, शिक्षाजस्ता कुरालाई महत्वपूर्ण योजनामा राखेर काम अघि बढाए। कर्णालीका सडक पहुँच नभएका पालिकामा स्थानीय सरकारले…