सुनको भाउ बढ्यो, चाँदीको यथावत
गणतन्त्रनेपाल समाचारदाता, दाङ

बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको यथावत छ। आज सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुन प्रतितोला ९७ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो। यसर्थ, आज सुनको मूल्य प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।…

नदीजन्य पदार्थ संरक्षणका लागी पालिकालाई ध्यानाकर्षण पत्र
आलोक भावुक, जेष्ठ २५, गढवा-दाङ

नदीजन्य पदार्थको संरक्षणका लागि गढवा गाउँपालिकालाई  एक पत्रमार्फत ध्यानाकर्षण गराईएको छ। दाङ देउखुरी वातावरण संरक्षण पत्रकार मञ्चका अध्यक्ष भानु जोशी र प्रवक्ता महेश रिजाललगायतको टोलीद्वारा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल र उपाध्यक्ष शारदा कुमारी चौधरीलाई नदीजन्य पदार्थको संरक्षणका लागि…

सेनिटरी प्याड उत्पादकको गुनासो : हाम्रा उद्योग बन्द हुने भए
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सरकारले सेनिटरी प्याडको आयातमा ९० प्रतिशत भन्सार महसुल घटाउँदा कच्चा पदार्थ आयातमा भने उच्च भन्सार महसुल तोकेको भन्दै उत्पादकहरुले असन्तुष्टि जनाएका छन् । आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्यमा सेनटिरी प्याडमा लाग्दै आएको १५ प्रतिशत भन्सार महसुलमा ९० प्रतिशत…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID