डिजेलमा १९ रुपैयाँ बढेको नयाँ मुल्य सूची पठायो भारतले, अरुको कति बढ्यो ?
भारतले बिहीबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको नयाँ मूल्य सूचि नेपाललाई पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलमा प्रतिलिटर ६.५२ रुपैयाँ , डिजेलमा प्रतिलिटर १९.३० रुपैयाँ र हवाई इन्धनमा प्रतिलिटर १९.९१ रुपैयाँ बढाएर नयाँ मूल्य…

