बिर्तामोडमा आन्दोलनरत ११ व्यवसायी पक्राउ
गणतन्त्र नेपाल संवाददाता

विद्युत मिटर माग राख्दै आन्दोलनरत व्यवसायीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड नगरपालिकास्थित ५ कृषिथोक बजार नजिकको बुधबारे हटियाका व्यापारीलाई विद्युत मिटर उपलब्ध गराउनुपर्ने माग राख्दै उद्योग वाणिज्य संघ बिर्तामोडको नेतृत्वमा चार दिनदेखि आन्दोलन जारी छ । बुधबार जारी प्रदर्शनको क्रममा ११…

आफ्नो पार्टीसँग २० लाख मत रहेको नेता झलनाथ खनालको दाबी
गणतन्त्रनेपाल समाचारदाता, दाङ

सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले आफ्नो पार्टीसँग २० लाख मत भएको दाबी गरेका छन् । बुधबार काठमाडौंमा स्थानीय तहका जनप्रनिधिहरूलाई शुभकामना दिन आयोजित कार्यक्रममा उनले पार्टीसँग २० लाख मत रहे पनि आन्तरिक त्रुटिका कारण त्यो संकलन…

फेरि १९ सयभन्दा तल झऱ्यो सेयर बजार
गणतन्त्र नेपाल संवाददाता

बुधबार फेरि सेयर बजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल झरेको छ । यसअघि सोमबार १८८४ अंकमा झरेको नेप्से मंगलबार करिब ४० अंक बढेर १९२४ अंकमा कायम भएको थियो । बुधबार फेरि ३१.२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको हो । कारोबार…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID