फेरि १९ सयभन्दा तल झऱ्यो सेयर बजार
बुधबार फेरि सेयर बजारको परिसूचक नेप्से १९ सय अंकभन्दा तल झरेको छ । यसअघि सोमबार १८८४ अंकमा झरेको नेप्से मंगलबार करिब ४० अंक बढेर १९२४ अंकमा कायम भएको थियो । बुधबार फेरि ३१.२ अंक घटेर नेप्से १८९३ अंकमा कायम भएको हो । कारोबार…