लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
गणतन्त्र नेपाल समाचारदाता

आज मंगलबार लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । अहिले प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै आज दिउँसो लुम्बिनी प्रदेशमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । हाल देशभर मनसुनी…

एसईईको नतिजा साउनको पहिलो हप्ता सार्वजनिक हुने
गणतन्त्र नेपाल समाचारदाता

माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन पहिलो हप्ता सार्वजनिक हुने भएको छ । माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यलयका अनुसार सबै परीक्षण केन्द्रहरुबाट विद्यार्थीको उत्तरपुस्तिका केन्द्रमा ल्याउन बढी समय लागेकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो । यसअघि…

सडकमै घर बनाउन थालेपछि…
गणतन्त्र नेपाल समाचारदाता

दाङमा सडकको बीचमै घर बनाउन थालेपछि विवाद निम्तिएको छ । घोराही उपमहानगरपालिका वडा नं–१० स्थित सौरिकुला सडकखण्डमा सोही ठाउँ निवासी सुुकदेव लहरेले सडककोबीचमै घर बनाउन जग (खाडल) खनेपछि विवाद निम्तिएको हो । घोराही–तुलसीपुर सडकखण्ड अन्तरगत सौरिकुलाबाट उत्तरतर्फ गएको सडकको बीचमा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID