स्थानिय विपद तथा जलवायु उत्पादनशिल समिति गढवाको बैठक सम्पन्न
आलोक भावुक

स्थानिय विपद तथा जलवायु उत्पादनशिल समितिको बैठक आज गढवामा सम्पन्न भएको छ। कार्यबाहक गढवा गाउँपालिका अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षतामा सम्पन्न बैठकले स्थानिय विपद पूर्वतयारी तथा प्रतिकार्य योजना २०७९ अद्यावधिक नेपाल रेड्क्रस सोसाइटी दाङ शाखाद्वारा संचालित ईनकोर कार्यक्रमको प्राविधिक सहयोगमा…

गृहमन्त्री खाण र माओवादी नेता श्रेष्ठबीच भेटवार्ता
गणतन्त्र नेपाल समाचारदाता

गृहमन्त्री बालकृष्ण खाणले नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन् । श्रेष्ठ निवास हात्तीबनमा बुधबार बिहान भएको भेटवार्तामा राष्ट्रिय राजनीति र समसामयिक विषयमा कुराकानी भएको हो । ‘राष्ट्रिय राजनीति र समसामयिक राजनीतिबारे नेकपा माओवादी केन्द्रका नेता…

स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव छः मन्त्री कार्की
गणतन्त्र नेपाल समाचारदाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले स्वस्थ पत्रकारिताबाट मात्रै सुशासन र दिगो विकासको लक्ष्य सम्भव रहेको बताएका छन् । बुधवार काठमाडौंमा राष्ट्रिय समाचार समितिको नवनिर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री कार्कीले सुशासन र दिगो विकासको लक्ष्य प्राप्तिका लागि स्वस्थ…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID