पर्यटनमन्त्री श्रेष्ठद्वारा पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ
गणतन्त्र नेपाल समाचारदाता

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षरोपण’ अभियान शुभारम्भ गरेका छन् । पाशुपति क्षेत्रमा आज आयोजित एक कार्यक्रममा मन्त्री श्रेष्ठले रुद्राक्षको विरुवा रोपेर वृक्षरोपण अभियानको शुभारम्भ गरेका हुन् । मन्त्री श्रेष्ठले विश्वका वैदिक सनातन हिन्दू…

चीनको वुहानमा फेरि लकडाउन
गणतन्त्र नेपाल समाचारदाता

कोरोना संक्रमणको फैलावट रोक्न चीनको वुहानमा फेरि लकडाउन घोषणा गरिएको छ । चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनका लागि लकडाउन गरिएको  छ । चीनको वुहानबाटै कोरोना संक्रमण सुरु भएर विश्वव्यापी महामारीको रुप लिएको थियो । अहिले वुहानको जियाङ्गसिया…

नेकपा दाङद्वारा जनसंघर्षका कार्यक्रम घोषणा, यस्ता छन् संघर्षका कार्यक्रम ?
गणतन्त्र नेपाल समाचारदाता

नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लाव्यापी जनसंघर्षका कार्यक्रमको घोषणा गरेको छ। नेकपा दाङको नवौं जिल्ला सम्मेलन आयोजक कमिटीको १०औ पुर्ण बैठकले जनसंघर्षका कार्यक्रमको घोषणा गरेको हो। बुधबार दाङको घोराहीमा बसेको बैठकले नेकपासहित ४ कम्युनिस्ट पार्टीद्वारा घोषणा गरिएका संयुक्त जनसंघर्षका कार्यक्रमहरुलाइ जिल्लामा…