गढवामा नेपाल इन्द्र फाउन्डेसन केन्द्रिय कार्यालयको समुद्घाटन
आलोक भावुक

नेपाल इन्द्र फाउन्डेसन केन्द्रिय कार्यालयको आज गढवामा एक कार्यक्रमको बिच समुद्घाटन गरिएको छ। फाउण्डेशनका अध्यक्ष जगदिश यादवको सभापतित्व तथा गढवा गाउँपालिका वार्ड नम्बर ६ का वडाध्यक्ष वीर बहादुर आले मगरको प्रमुख आतिथ्यमा तथा नेपाल अवधि सांस्कृतिक प्रतिष्ठानका कोषाध्यक्ष पट्वारी यादवको…

सुआहारा दोस्रो कार्यक्रमको सिकाई कार्यशाला सम्बन्धी कार्यशाला गोष्ठी गढवामा सम्पन्न
आलोक भावुक

स्थानीय तहमा एकीकृत स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तर्गत पालिका तहमा सुआहारा दोस्रो कार्यक्रमको सिकाई कार्यशाला आदानप्रदान सम्बन्धी कार्यशाला गोष्ठी विहिवार गढवामा सम्पन्न भएको छ । गढवा गाउँपालिकाका उपाध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सम्भुराज…

५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा गढवामा पालिका स्तरीय अन्तरविध्यालय प्रतियोगिता सम्पन्न 
आलोक भावुक

५६औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा आयोजित पालिका स्तरीय अन्तरविध्यालय अतिरिक्त क्रियाकलाप प्रतियोगिता आदर्श रात्री आवशिय बिध्यालय गोबरडियामा विहिवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिकाको शिक्षाशाखा द्वारा आयोजित अतिरिक्त क्रियाकलाप प्रतियोगिता कार्यक्रममा गढवा गाउँपालिका भित्रका सामुदायिक तथा संस्थागत विध्यालयका १९ ओटा…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID