बाह्र बर्षदेखी सक्रिय सिताराम यादवद्वारा जनता समाजवादी पार्टी प्रत्याग
गढवा, २४ कार्तिक गढवा गाउँपालिका वडा नम्बर – ६ गढवा सिताराम यादवले बिगत बाह्र बर्ष देखी सक्रिय जनता समाजवादी पार्टी प्रत्याग गरेको घोषणा गरेका छन्। बिहिवार एक प्रेस विज्ञप्ति जारी गर्दै यादवले जनता समाजवादी पार्टी प्रत्याग गरेको बताएका छन् ।…

