दाङमा ६० प्रतिशत मत खस्यो
दाङ ४ मंसिर दाङमा ६० प्रतिशत मत खसेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ। प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कवरका अनुसार ६० देखि ६३ प्रतिशत सम्म मत खसेको छ। जस अनुसार क्षेत्र नम्बर १ मा १३४७३३ मतदाता रहेकाेमा ८०…

