गढवाको एनआईसी बैंकमा लगाइएको ताला सहमतिपछि खुल्यो
गढवा, १५ पौष गढवामा रहेको एनआइसी एसिया बैंकमा लगाइएको ताला सहमतिपछि बिहिवार खुलेको छ । एनआइसी बैंक राजपुर शाखाबाट गढवा गाउँपालिका वडा नम्बर – ६ का रामदास यादवले तीन करोड कर्जा लिनुभएको थियो तर बैंकले बिना जानकारी बिन समन्वय एक्कासी…

