लुम्बिनी प्रदेशमा एमालेको सरकार, सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगो लग्यो !
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २४ पौष। सत्तारुढ गठबन्धन दलहरुबीच प्रदेश सरकार गठनको बाँडफाँट टुंगिएको छ । दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो । जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले…

लालमटियामा विधुत सर्ट भएर आगलागी, करिव २५ हजार बराबरको क्षती
गणतन्त्रनेपाल समाचारदाता

लालमटिया २४ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका २ लालमटिया एक भान्सा सहितको गोठमा आगलागी भएको छ ।आगलागि बाट करिव २५ हजार बराबरको क्षति भएको पत्रकार ओम प्रकाश गुप्ताले जानकारी दिनुभयो। लालमटिया निवासी टुकबहादुर गुरूङको भान्सा सहितको गोठमा आइतबार दिउँसो…

व्यवसायीहरुको कर व्यवसायीहरुकै हितमा प्रयोग गर्छौ पालिका अध्यक्ष – पोख्रेल
गणतन्त्रनेपाल समाचारदाता

गढवा, २४ पौष । व्यवसायीहरुको कर व्यवसायीहरुकै हितमा प्रयोग गरिने गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएकाे छ । गढवा होटल व्यवसायी संघको पाँचौं बार्षिकोत्सव तथा साधारणसभा लाई शनिवार सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले सो कुरा बताउनुभएको हो। कार्यक्रममा प्रमुख…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID