कांग्रेसले धोका दिँदैन, यो गठबन्धन ५ वर्ष टिक्छ : महामन्त्री थापा
काठमाडौँ,१९ फाल्गुन। कांग्रेस महामन्त्री गगन थापाले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धन ५ वर्ष नै टिक्ने बताउनु भएकाे छ । राष्ट्रपति निर्वाचनका लागि ८ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले धोका नदिने बताउनु भयाे । गठबन्धन गरेरै चुनावमा गएकाले ५…

