नेकपाले बुझायो घोराही उपमहानगरलाई ज्ञापनपत्र, यस्तो छ ज्ञापनपत्रको पूर्णपाठ ?
गणतन्त्रनेपाल समाचारदाता

घोराही, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर कमिटीले स्थानीय जनताको जनगुनासो र समाजमा देखिएका संकट लगायतका समसामयिक विषयको समाधान गर्नुपर्ने माग राख्दै घोराही उपमहानगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।   कमिटीले बिहीबार घोराही उपमहानगरका नगरप्रमुख नरुलाल चौधरीलाई उक्त मागको…

file photo
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिटको सुनुवाइ आज हुदै
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २५ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आज सुनुवाइ हुँदैछ ।अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज (बिहीबार) प्रारम्भिक सुनुवाइ हुन लागेको हो । २०७६ साल माघ १ गते टुँडिखेलमा…

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न
आस्था केसी । काठमाडौं,२४ फागुन

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले एक दिवसीय अन्तरजनबर्गीय संगठनस्तरीय मैत्रीपूर्ण महिला फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । बुधबार काठमाडौंको शान्तिनगरमा सम्पन्न फुटसल प्रतियोगितामा नेकपा माओवादी केन्द्रका ७ जनवर्गिय संगठनको सहभागिता रहेको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID