गढवा गाउँपालिकाले बिबिध कार्यक्रम गरी ११३औ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
गढवा, २५ फागुन। गढवा गाउँपालिकाले बिबिध कार्यक्रम गरी ११३औ अन्तर्राष्ट्रिय महिला दिवस गढवा – ४ गंगाप्रसपुरमा मनाएको छ । हरेक बर्ष मार्च ८ तारिकमा मनाउने महिला दिवस आर्थात आजकै दिन १ सय १३औं अन्तर्राष्ट्रिय महिला दिवस ‘लैङ्गिक समानताको बलियो आधार,…

