गढवामा बाढी पूर्वसुचना प्रणाली संयन्त्र निर्माण सम्बन्धी गोष्ठी 
गणतन्त्रनेपाल समाचारदाता

गढवा,११ जेठ । सिमसिम पानी पर्न सुरु गरेको थियो । मनसुनको सुरुवातको लक्षण देखिन थालेको बेला संभाबित बाढीबाट हुने संभाबित डुवान,कटान र क्षतिको न्यूनीकरण र बिपद प्रतिकार्य गर्न पुर्व सतर्कताकालागि स्थानीय सरकारका बिपद ब्यवस्थापन समितिलाई रेडक्रस दाङद्वारा कार्यशाला मार्फत सकृय…

जिपको ठक्करबाट दाङ शिक्षिकाको मृत्यु
गणतन्त्रनेपाल समाचारदाता

दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा एक जना शिक्षिकाको मृत्यु भएको छ । जिपको ठक्करबाट गम्भिर घाइते तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाका ३७ बर्षिय सीता लम्सालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो । जिपको ठक्करबाट गम्भिर घाइते…

बलात्कारको आरोपमा पूर्व क्याम्पस चिफ गौतम पक्राउ
शिवु खनाल

देउखुरी, ८ जेठ । देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस चिफ शेषमणि गौतम बलात्कारको आरोपमा दाङको लमहीबाट पक्राउ परेका छन् । गए राति प्रहरीले गौतमलाई आफ्नै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।२६ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाइ…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID