विद्यालय हाताभित्र शिक्षक र सूचना अधिकारी यादवमाथि हातपात
गढवा, २३ जेठ । राजपुर गाउँपलिका-२ मा रहेको जनज्योति माध्यामिक विद्यालय बेलाका शिक्षक तथा सिस्ने अनलाइनकर्मी एवम् विद्यालयका सुचना अधिकारी श्रवण कुमार यादव माथी विद्यालयकै प्रांगणमा मंगलबार करिब दिउँसो १ बजे २ जनाको समूहले कुटपिट भएको छ । पिडित यादवले…

