१२२ स्थानीय तह अझैं प्रमुख प्रशासकीय अधिकृतविहीन, ८४ गाउँपालिकामा निमित्तकै राज
गणतन्त्रनेपाल समाचारदाता

काठमाडौं, २५ श्रावण। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले स्थानीय तहमा निमित्तको राज निमिट्यान्न पार्ने उद्घोष गर्दै आएका छन् । मन्त्री बनेदेखि नै प्रशासनतर्फका सहसचिव,उपसचिव, शाखा अधिकृतहरूलाई हाजिर हुन नदिने, अहेव, जेटिए, कृषि प्राविधिकलाई निमित्त राखेर खेलो फड्को…

दाङको गढवामा एक पुरुषको बेबारिसे सव फेल, पहिचान गर्दै प्रहर
आलोक भावुक

गढवा, २५ श्रावण । दाङको गढवा गाउँपालिका वडा नम्बर – ६ गढवाको बुध्द ज्योति रोडमा एक पुरुषको बेबारिसे सव आज बुधबार फेला परेको छ। मोहम्मद सगिर गुजरको घरको पछिल्लो साईडमा खुल्ला रहेको ठाउँमा सुतेको ठाउँमा कोही अञ्जान व्यक्ति मृत भएको…

राप्ती गाउँपालिका द्वारा गाउँघर किल्निक तथा रक्तचाप मापन केन्द्र सञ्चालनमा
तुल बहादुर कवँर मगर

देउखुरी २३ श्रवण। दाङको राप्ती गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज रुपले स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य गाउँघर किल्निक तथा रक्तचाप मापन केन्द्र सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिका वडा नं.४ मझनीगढमा ८५ वर्षीय…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID