राप्ती गाउँपालिका द्वारा गाउँघर किल्निक तथा रक्तचाप मापन केन्द्र सञ्चालनमा
तुल बहादुर कवँर मगर

देउखुरी २३ श्रवण। दाङको राप्ती गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेका नागरिकहरुलाई सहज रुपले स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्य गाउँघर किल्निक तथा रक्तचाप मापन केन्द्र सञ्चालनमा ल्याएको छ। गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले राप्ती गाउँपालिका वडा नं.४ मझनीगढमा ८५ वर्षीय…

लमही घोराही सडक खण्ड अवरुद्द, जेसिवी र सुरक्षाकर्मीहरु द्वारा पहिरो हटाउने कार्य जारी ।
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २३ श्रावण। लमही घोराही सडक खण्ड अवरुद्द भएको छ । गए राती देखीपरेको बर्षाले लमही नगरपालिका-६ कुलमोहरमा पहिरो झर्दा सडक अवरुद्द भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख शंकर श्रेष्ठले जानकारी दिनुभयो । गत बर्ष असोजमा पनि सोही स्थानमा ठूलो…

राप्ती उपत्यकाको जग्गा फुकुवा गर्न पालिकाको दबाब, राजधानी व्यवस्थापनमा असहयोग गर्ने चेतावनी
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २२ साउन । लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा जग्गा कित्ताकाट र किनबेचमा लगाइएको रोक तीन वर्ष बितिसक्दा पनि सरकारले फुकुवा गरेको छैन । लामो समयसम्म जग्गा कारोबार रोक्का हुँदा जग्गा धनी मर्कामा परेपछि फुकुवाका लागि राजधानी क्षेत्रका पालिका प्रमुखहरुले प्रदेश…