एमालेको चियापान कात्तिक १५ लाई सर्यो
कार्तिक,९ काठमाडौँ । नेकपा एमालेले कात्तिक १४ गतेलाई तय गरेको चियापान कार्यक्रम एक दिन पछि अर्थात कात्तिक १५ गतेलाई सारेको छ । एमालेले दसैँ, तिहार, छठ लगायत पर्वहरूको अवसरमा चियापान कार्यक्रम आयोजना गर्ने गरेको छ । यो वर्ष कात्तिक १४…

