यो सालको एउटामात्र चन्द्रग्रहण आज शनिबार लाग्ने
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौँ,९ कार्तिक । आश्विन शुक्ल पूर्णिमामा कार्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरु हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले…

नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य
गणतन्त्र नेपाल समाचारदाता

काठमाडौं,१० कात्तिक । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको उपाधिका लागि नेपालले यूएईलाई रनको १६३ लक्ष्य दिएको छ । कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाए पनि नेपालले नेपाल ट्वान्टी २० आई अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा शुक्रबार यूएईलाई १ सय ६३ रनको मध्यम लक्ष्य…

राजधानी कार्यान्वयनका लागि रोकिएको जग्गा फुकुवा गर्ने लुम्बिनी सरकारको निर्णय
सन्तोषकुमार गुप्ता

भालुवाङ ३ कार्तिक । लुम्बिनी सरकारले प्रदेशको राजधानी क्षेत्रमा गरेको जग्गा रोक्का फुकुवा गरेको छ ।मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पूर्णरुपमा जग्गा रोकि राख्दा नागरिकको जनजीवनमा समेत असर पर्न थाले पछि जनताको हितको लागि केहि सर्त राखेर राजधानी क्षेत्रको जग्गा फुकुवा…