थारु जातिको महान पर्व माघ महोत्सवको भव्यरुपमा शुभारम्भ
गणतन्त्रनेपाल समाचारदाता

दाङ, २१ पौष । थारु समुदायको नयाँ वर्ष अर्थात महान पर्व माघीको पूर्वसन्ध्यामा थारु कल्याणकारिणी सभा लगायत दर्जनौं संघसंस्थाहरुले आयोजना गरेको ‘माघ साँस्कृतिक महोत्सव २०८०’को भव्य शुभारम्भ गरिएको छ । घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले महोत्सवको उद्घाटन गरेका हुन् ।…

घोराही तुलसीपुर सडकमा सवारीको गति सीमित गर्न ‘टाइम–कार्ड’लागु गरिने
गणतन्त्र नेपाल समाचारदाता

घोराही, १९ पुस  । जिल्लामा सडक दुर्घटना वृद्धि हुँदै गएपछि सवारी साधनको गति सीमित गर्न ‘टाइम–कार्ड’ लागू गरिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार दुर्घटना न्यूनीकरणका सन्दर्भमा आयोजित सरोकारवालाहरूको छलफलमा सवारी दुर्घटना न्यूनिकरणका लागि टाइम–कार्ड लागु गर्ने निर्णय भएको…

राष्ट्रिय सभा सिट बाँडफाँट: दलहरूले आन्तरिक छलफल गरेपछि फेरि सत्ता गठबन्धन बैठक बस्ने
गणतन्त्र नेपाल समाचारदाता

बालुवाटारमा बिहीबार बिहान बसेको सत्ता गठबन्धनका दलहरूको बैठक सकिएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूबीच छलफल भएको थियो। राष्ट्रिय सभामा साझा उम्मेदवार तय गरेर जाने समझदारी गरेका सत्ता गठबन्धनले कुन दलले कति…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID