चितवनमा बोरामा भेटिएको दुई शवको सनाखत
काठमाडौँ, २३ पाैष । चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भएको छ । मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो । मृतकहरूको पहिचान खुलेको केन्द्रीय अनुसन्धान ब्युरोकी…

