गढवाको बाँकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिम सुरु
आलोक भावुक

गढवा, २७ फागुन । गरिवि निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत आइतबार गढवा गाउँपालिका वडा नम्बर ५ बाकीमा १ महिने स्तरोन्नति कटाई सिलाई थप तालिम सुरु भएको छ। गढवा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष लेख बहादुर थापाको अध्यक्षता…

गढवा गाउंपालिका स्थापना दिवसको अवसरमा जारी खेलकुद प्रतियोगिता सम्पन्न, राप्ती गाउँपालिका प्रथम
आलोक भावुक

गढवा, २७ फागुन। दाङ देउखुरीको गढवा गाउँपालिकाको स्थापना दिवसको अवसरमा आयोजित दोस्रो पालिका स्तरीय खेलकुद प्रतियोगिताको आईतवार गढवामा सम्पन्न भएको छ। गढवा गाउँपालिका कार्यबाहक अध्यक्ष शारदा कुमारी चौधरीको अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिस्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।…

गढवामा आयोजित दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकालाई
तुल बहादुर कवँर मगर

देउखुरी २७,फागुन ।दाङ – देउखुरीकाे गढवा गाउँपालिकाले स्थापन दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकाले जितेको छ । आईतवार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको फाइनल खेलमा लमही नगरपालिकालाई ५-१ काे फराकिलो गोल अन्तरले हराउँदै…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID