गढवामा आयोजित दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकालाई
तुल बहादुर कवँर मगर

देउखुरी २७,फागुन ।दाङ – देउखुरीकाे गढवा गाउँपालिकाले स्थापन दिवसको अवसरमा आयोजना गरेको दाेस्राे गाउँपालिका स्तरीय फुटबल प्रतियोगिताकाे उपाधि राप्ती गाउँपालिकाले जितेको छ । आईतवार जनता माध्यमिक विद्यालय गढवाकाे खेलमैदानमा भएको फाइनल खेलमा लमही नगरपालिकालाई ५-१ काे फराकिलो गोल अन्तरले हराउँदै…

ज्ञान ज्योति बोर्डिङ स्कुलको बसमा आगलागी , अनुसन्धान गर्दै प्रहरी
आलोक भावुक

गढवा, २६ फागुन। दाङ देउखुरीको गढवामा पार्किङ गरिएको स्कुल बसमा शुक्रबार आगलागी भएको छ। गढवा गाउँपालिका वडा नम्बर ६ गढवा बजार स्थित ज्ञानज्योति इङ्लिस बोर्डिङ स्कुलको बसमा शुक्रबार राति अचानक आगलागी भएको हाे। गढवा गाउँपालिका वडा नम्बर २ बघमरुवा निवासी…

गढवा गाउँपालिकाले मनाईयो ११४औं अन्तर्राष्ट्रिय महिला दिवस,
आलोक भावुक

गढवा, २४ फागुन। महिलामा लगानी सभ्य र समुन्नत समाजको थालनी भन्ने मुल नाराका साथ गढवा गाउँपालिकाको आयोजनामा ११४औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बिभिन्न खेलकुद प्रतियोगिता तथा कार्यक्रमहरु गरी मनाएको छ। गढवा गाउँपालिका वडा नम्बर ३ का वडा सदस्य तथा कार्यापालिका…