घोराहीमा लक्ष्मणरेखा महाकाव्यको समीक्षात्मक कार्यक्रम सम्पन्न
घोराही,२४ जेठ । लुम्बिनी साहित्य सङ्गमका उपाध्यक्ष एवं प्रख्यात साहित्यकार डा. कृष्णराज डि.सी.द्वारा रचित लक्ष्मणरेखा महाकाव्यको समीक्षात्मक कार्यक्रम घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम सर्वोदय पुस्तकालयका अध्यक्ष सुशिल गौतमको अध्यक्षता तथा बरिष्ठ हित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य तथा पुरुषोत्तम…

