रोगलाई जरैबाट नष्ट गर्ने क्षमता आयुर्वेद चिकित्सामा छ : अध्यक्ष पोख्रेल
आलोक भावुक

गढवा १३ जेठ। दुनियाको प्राचिनतम चिकित्सा प्रणाली आयुर्वेद भएकोलेले रोगलाई जरैबाट नष्ट गर्ने क्षमता पनि आयुर्वेद चिकित्सामा भएको गढवा गाउपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनु भएको छ । आइतबार गढवामा भएको आरोग्य कार्यक्रम बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले…

गौमुत्र प्रशोधन तथा गोबरबाट धुप निर्माणका लागि गढवामा अभिमुखिकरण कार्यक्रम सम्पन्न
आलोक भावुक

गढवा, १३ जेठ। गौमुत्र प्रशोधन तथा गोबरबाट धुप निर्माणका लागि गढवामा एकदिने अभिमुखिकरण कार्यक्रम आज आइतबार सम्पन्न भएको छ। सिप सिकौ स्व रोजगार बनौ भन्ने मूल नाराका साथ गढवा गाउँपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा एकदिने अभिमुखिकरण कार्यक्रम…

यादव समाज सेवा संघको निर्वाचन सम्पन्न, अध्यक्षमा हिरालाल महासचिवमा राम बरण निर्वाचित
आलोक भावुक

गढवा, १२ जेठ। यादव समाज सेवा संघ ८औं महाधिवेशनबाट केन्द्रीय समितिको लागि भएको निर्वाचनमा अध्यक्ष पदमा हिरालाल यादव निर्वाचित हुनु भएको छ। दोस्रो कार्यकालका लागि यादवले एक हजार ७४ मत ल्याई बिजय हुनु भएको हो। १३ मतान्तरले निर्वाचित हुनु भएको…

Social media & sharing icons powered by UltimatelySocial
Set Youtube Channel ID