नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले गढवा गाउँपालिका बाट खसिबाेका खरिद गर्दै
गढवा, १७ असोज । गढवा गाउँपालिकाले कृषि तथा पशुबस्तुको बजारीकरणको लागि पहल सुरु गरेको छ। गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको पहलमा नेपाल सरकार खाद्य व्यवस्था तथा व्यापार कम्पनी मुख्य शाखा कार्यालय तुलसीपुर दाङका प्रमुख तिलक सुनारसंग शुक्रबार छलफल भएको…

